नेपालको सीप विकास क्षेत्रमा प्राविधिक शिक्षालय तहमा रोजगारदाता संलग्नताको नीति , प्रकृया र अभ्यासलाई सुदृढ बनाउनको लागि दिगो प्रकारका दृष्टिकोणहरूको शुरुवातको लागि एसइइसिइस परियोजना तयार पारिएको हो । सिटीईभिटी अन्तर्गत कृषि, निर्माण तथा पर्यटन क्षेत्रका तालिम कार्यक्रम समेट्ने ९ वटा शिक्षालयहरूलाई रोजगारदाताहरूसँगको सम्बन्ध सहभागिता सुदृढ़ बनाउँदै श्रम बजारका आवश्यकताहरू अनरूप तालिमको गुणस्तर र सान्दर्भिकमा सुधार ल्याउन सहयोग गर्नको लागि दक्षताले सिटीईभिटीसँग सहकार्य गरिरहेको छ।
There is currently no content classified with this term.