Back to top

समाचार

  • नेपाल उद्दयोग वाणिज्य महासंघसँगको सहकार्यमा पेशागत मापदण्डका फाईदा सम्बन्धी कार्यशाला सम्पन्न

    23 March 2018

     

    दक्षता परियोजना र अन्तर्राष्ट्रिय श्रम संगठनसँगको सहकार्यमा नेपाल उद्दयोग बाणिज्य महासंघले २९ कार्तिक २०७४ का दिन ‘निजी क्षेत्र र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम (TVET) का लागि पेशागत मापदण्डका फाइदाहरु’ विषयमा कार्यशाला आयोजना गरेको छ | उक्त कार्यशालाको प्रमुख उद्देश्य पेशागत मापदण्ड, कार्यसम्पादन मुल्यांकन मापदण्ड र तालिम/कार्यकौशल मापदण्ड बीचको फरकलाई स्पष्ट पार्नु थियोभने प्रमुख लक्ष्य चाहिं पेशागत मापदण्ड कार्यसम्पादन मुल्यांकन मापदण्ड र तालिम / कार्यकौशल मापदण्ड सम्बन्धी...

  • राष्ट्रिय अनुदान शुभारम्भ कार्यक्रम

    23 March 2018

                                                   
                                                                                                 
    दक्षता परियोजनाको राष्ट्रिय अनुदानको शुभारम्भ राष्ट्रिय तहमा २० कार्तिक २०७४ का दिन  केन्द्रीय राजधानी काठमाण्डौमा र क्षेत्रीय तहमा २२ कार्तिक २०७४ का दिन पोखरा, धनकुटा र नेपालगंज एवं २४ कार्तिकका दिन लहानमा आयोजित छुट्टा छुट्टै कार्यक्रमहरु मार्फत गरियो |
    कार्यक्रमहरुमा सरोकारवालाहरुलाई अनुदानको उद्देश्यहरुको बारेमा जानकारी गराउनुको साथै अनुदानको प्रकृया...