Back to top

Joint meeting of employers

 

२०७६ मङ्सिर ३० गतेका दिन दक्षताले  नेपालका रोजगारदाता संघहरु मध्येका प्रमुख सरोकारवालाहरुको  समुहसंग संयुक्त बैठक आयोजना गर्यो । उक्त संयुक्त बैठक रोजगारदाता नेतृत्वको श्रम बजार सूचना सचिवालयको (ईएलएमएस) नमुना विकास गर्ने सम्बन्धमा केन्द्रित रहेको थियो र  यस पहललाई कसरी प्रभावकारी रुपमा विकसित गर्न सकिन्छ भन्ने सम्बन्धमा छलफल गर्नको लागि नेपाली सरोकारवालाहरुलाई अवसर प्रदान ग-यो  उक्त बैठकमा ईएलएमएसका लागि के-कस्तो मार्गनिर्देशक सिद्धांत हुनुपर्ला भन्ने सम्बन्धमासाथै समावेशितासहकार्य तथा समन्वयमा आधारित दृष्टिकोण सम्बन्धमा सहभागीहरूका बीचमा अन्तरकृयात्मक छलफल  भएको थियो। प्रस्तावित दुवै नमुना सम्बन्धमा वृहत सहमति जुटाउन सफल बैठक  सीप सम्बन्धी महत्वपुर्ण छलफलहरुका क्रममा नेपालका रोजगारदाता संघहरुले व्यक्त गर्ने आवाजलाई अझ राम्ररी बुझ्न तथा संकलन गर्न सहयोगी हुन सक्ने पहललाई अघि बढाउने उत्सुकता/तदारुकता व्यक्त गर्दै बैठकको समापन भयो।

 

Joint Meeting of Employers

 

Joint Meeting of Employers

Joint meeting of Employers

Project funded by

  • European Union

Under the leadership of

in coordination with

Managed by