Back to top

अनुदान सहयोग

सीप विकास तालिमको तयारी एवं सञ्चालनमा सहभागी हुन रोजगारदाताहरूलाई प्रोत्साहन एवं सहयोग गरिएमा हजारौँ युवाहरूको लागि रोजगारीका अवसर सृजना हुनुका साथै उनीहरूका परिवार र समग्र समुदायलाई लाभ पुग्दछ । दक्षताले व्यावहारिक साझेदारीका नमुना परियोजनाहरूलाई आर्थिक सहायता प्रदान गरेको छ र उक्त परियोजनाहरूबाट त्यस प्रकारको सहभागिता सुनिश्चित गर्नको लागि नयाँ र अन्वेषणयुक्त  नमुनाहरू परीक्षण तथा  सिकाईहरू संकलन गर्दै समग्र सीप विकास क्षेत्रकै फाइदाको लागि प्रसार गर्नेछ।  

Project funded by

  • European Union

Under the leadership of

in coordination with

Managed by